Live on
Your Voice, Your Power
काठमाडौँ– महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित प्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई पक्राउ गरेको छ । अवैध रुपमा उक्त क्लबको क्यासिनोमा जुवा खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले रु २२ लाख ९६ हजार रकम समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।…