Live on
Your Voice, Your Power
कञ्चनपुर - कञ्चनपुरमा बन्दाबन्दी (लकडाउन) प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले साइकल गस्ती शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन सरकारले आगामी जेठ ५ गतेसम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेसंगै बन्दाबन्दी प्रभावकारी बनाउन सशस्त्र प्रहरीले साइकल गस्ती शुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहुले जानकारी दिए । उनका अनुसार, सशस्त्र प्रहरी बल…