Live on
Your Voice, Your Power
काठमाडौं– रुपेन्देहीको सुनौलीस्थित सशस्त्र प्रहरीको ब्यारेकभित्र २ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)ले एक जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि कुटपिट गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल, ५ नम्बर बाहिनीअन्तर्गत सुनौलीस्थित ३८ नम्बर गुल्मका डीएसपी मानबहादुर शाहीमाथि २ जना इन्सपेक्टरले कुटपिट गरेका हुन् । इन्सपेक्टरहरु दयाराम पौडेल र केशव भट्टराईले डीएसपी शाहीमाथि कुटपिट गरेका हुन्…