Live on
Your Voice, Your Power
काठमाडौँ- भारतबाट सामान खरिद गरेर आउदै गरेका एक बालकलाई नेपाल-भारत सीमा क्षेत्र महोत्तरीमा सशस्त्र प्रहरीले पिटेका छन् । महोत्तरीको मटिहानीका ८ वर्षीय ती बालकको परिचय खुलाइएको छैन । उनले साइकलबाट बोरामा केही सामान ल्याएको दृश्यमा देखिन्छ । लगत्तै सशस्त्र प्रहरीले ती सामान आफ्नो नियन्त्रणमा लिने प्रयासमा उनलाई पिटेको दृश्यमा देख्न सकिन्छ । टिकटक र फेसबुकमा…