सशस्त्र « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक खनालले गरे छिन्नमस्ता बाहिनी तथा गणको उद्घाटन

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय र नम्बर ३९ गण महोत्तरीको उद्घाटन गरेका छन् । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नम्बर ८ गण धनुषाको समेत समुद्घाटन गरे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल राष्ट्रको रक्षा, सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना र…