Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले देशको वर्तमान परिस्थितिबाट विकसित हुने सक्ने सुरक्षा चुनौतीका लागि तयार रहन सैनिक अधिकृतहरुलाई निर्देशन दिएका छन । नेपाली सैनिक वार कलेज, नगरकोटमा संचालित हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको जंगी अड्डा भद्रकालीमा समापन गर्दै उनले यस्तो निर्देशन दिएका हुन । संवैधानिक दायित्व निर्वाह गर्न सेना सदैव तयार रहेको बताउँदै उनले सेनालाई पद्धति…