सेना « Khabarhub

सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो

काठमाडौं- नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाकाअनुसार विगतका विपद्का घटनालाई मध्यनजर गर्दै बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने क्षतिलाई न्यून गर्न योजना निर्माण तथा तयारी अघि बढाइएको छ। यसका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य भइरहेको सेनाले…