सेना « Khabarhub

सेना दिवस र शिवरात्रि पर्वको संयोग

आज महाशिवरात्रि बढाईं तथा सेना दिवस । नेपालकै गौरवमय इतिहास बोकेको नेपाली सेनाले सँधै झैं यो बर्ष पनि महाशिवरात्रिको दिन अर्थात शुक्रबार सेना दिवस मनाउँदैछ । सेनाले वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर सेना दिवस मनाउन शुरु गरेको हो । सुरक्षा मामिला विज्ञ डा. दिपकप्रकाश भट्टका अनुसार नेपाली सेनाको ‘सेना दिवस’ शिवरात्रिकै दिन हुनु संयोग…