सेना « Khabarhub

कोरोना प्रभावित वुहानबाट नेपालीको उद्दार गर्नेलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान

काठमाडौं– कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपालीहरुको उद्दार गरी निषेधावधि (क्वारेन्टाइन) मा राख्दासम्म परिचालन भएका सैनिक कर्मचारीसहित चिकित्सकलाई नेपाली सेनाले सम्मान गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित विशेष कार्यक्रमका बीच कोराना टास्क फोर्समा खटिएका सैनिक कर्मचारी र गैरसैनिक चिकित्सकलाई सम्मान गरेका हुन् । कोरोना टाक्स फोर्समा खटिएका सैनिक…