सेना « Khabarhub

मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर: प्रधानसेनापति थापा

कैलाली- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर रहेको बताएका छन् । कैलालीको  गोदाबरी नगरपालिकास्थित सेनाको तेघरी ब्यारेकमा आयोजित सुदूरपश्चिम प्रदेश भुपूसैनिक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेना राष्ट्रिय एकताको प्रतिक भएको बताए । सेनाको पहलमा एकीकरण पदमार्ग निमार्ण भइरहेको स्मरण गराउँदै उहाँले विखण्डनको विचारलाई परास्त पार्ने मात्र…