Live on
Your Voice, Your Power
काठमाडौं - विश्व बजारमा सन् २०२३ सम्ममा कूल मोबाइलको १० प्रतिशत भन्दा बढिमा ५ जीको कनेक्सन हुने प्रक्षेपण गरिएको छ । तीब्र गतिमा हुने ५ जी नेटवर्कको बिस्तारले ग्लोबल मोबाइल कनेक्सनको स्पीडलाई पनि आगामी ५ वर्षमा तीन गुणाले बढाउने सिस्कोले प्रक्षेपण गरेको छ । सिस्कोको वार्षिक रिपोर्ट अनुसार सन् २०२३ मा मोबाइल कनेक्सन स्पीड ४४…