समाचार Archives | Page 22 of 26 | Khabarhub Khabarhub

यसरी सफा गरौं घरायसी उपकरण

पछिल्लो समय लुगा धुने, भाँडा माझ्ने, खाना पकाउनेलगायत घरायसी काममा विभिन्न ग्याजेट्स (उपकरण)को प्रयोग बढिरहेको छ । फ्रिज, वासिङ मेसिन, स्टोभ, ओभन आदि आममानिसको दैनिक जीवनका अत्यावश्यक साधन बनिसकेका छन् । यस्ता उपकरणले मानिसको दिनचर्या सजिलो बनाउनुका साथै समय र पैसाको बचतसमेत गरिदिएको छ । यस्ता उपकरण लामो समयसम्म टिकाउन सफाइको निकै आवश्यकता पर्छ ।…