समाचार « Khabarhub

गोपनियता भंग गरेको आरोपमा फेसबुकलाई ५ अर्ब डलर जरिवाना

काठमाडौं-गोपनियता भंग गरेको आरोपमा सामाजिक सञ्जाल फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ । फेसबुकका लागि यो हालसम्मकै ठूलो जरिवाना हो । गोपनीयतासम्बन्धी उचित व्यवस्थापन गर्न नसक्दा फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाको संघीय व्यापार आयोग एफटीसीका अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । कुनै पनि…