समाचार « Khabarhub

सजिलो गरी अनलाइनका समाचार पढ्न सकिने एप ‘टाइम्स अफ नेपाल’

काठमाडौं- अनलाइनमा प्रकाशित समाचारलाई व्यवस्थित गर्दै पाठकलाई पढ्न सजिलो बनाउने गरी मोवाइल एप ‘टाइम्स अफ नेपाल’ सार्वजनिक भएको छ । यो एप, देश-विदेशका समाचार बिभिन्न स्रोतबाट सङ्कलन गरी क्याटेगोराइज गरेर पाठकवर्गलाई सुसुचित गर्ने उद्धेश्यले ल्याइएको हो। यस एपमा नेपालका विश्वसनीय समाचार पोर्टलहरु खबरहब, अनलाइनखबर, सेतोपाटी, फरक धार, बाह्रखरी, बिबिसी, क्लिकमाण्डुलगायत २० भन्दा धेरै समाचार पोर्टलका…