Live on
Your Voice, Your Power
अमेरिका– प्रविधिको विकाससँगै मानिसहरु भिडियो गेमको लतमा फस्दै गइरहेका छन् । नेपालमै पनि हालैमात्र पब्जी नामक भिडियो गेमलाई प्रतिबन्ध लगाइएको थियो । यद्यपि पछि भने त्यो फिर्ता लिइएको थियो । भिडियो गेमको लतमा बालबालिका मात्रै होइन, युवावर्गका मानिसहरु पनि फस्दै आएका छन् । मानिसहरु आफ्नो काम नै त्यागेर भिडियो गेममै झुण्डिने गरेकाले उनीहरुलाई समाजमा घुलमिल…