अन्य Archives | Khabarhub Khabarhub

फेसबुकले अचानक देखाउन छाड्यो नेता र सेलिब्रिटीका फलोअर

काठमाडौं- विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले सेलिब्रिटी, संस्था र कार्यालयहरूका फलोअर लुकाएको छ । फेसबुक पेजबाट फलोअरको सङ्ख्या देखाउने अप्सन गायब भएपछि प्रयोगकर्ताले अनेक शंका र प्रश्न गर्न थालेका छन् । बुधबार बिहानदेखि नेपाल मात्रै होइन विश्वभर नै फेसबुक पेजको सुरुमै देखिने फलोअरको सङ्ख्या हेर्ने अप्सन हराएको हो । नेपालबाट हेर्दा राजनीतिज्ञ, कलाकार र कार्यालयसहित सबैको…