अन्य Archives | Page 8 of 8 | Khabarhub Khabarhub

सरकार क्लिन फिडको प्रावधानबाट पछि नहट्ने

काठमाडौं– सरकार विदेशी टिभी च्यानलको विज्ञापनरहित प्रसारण (क्लिन फिड)को नीतिबाट पछि नहट्ने भएको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधानबाट सरकार पछि नहट्ने स्पष्ट पारेका हुन् । मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र…