अन्य « Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको समयोजन ऐन विपरितः चिकित्सक संघ

काठमाडौं–स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐन विपरित भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरुको पदस्थापन कर्मचारी समायोजन ऐन र जेष्ठता बमोजिम नभएको भन्दै संघले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन…