अन्य « Khabarhub

गर्भमा हुँदै शिशुले गर्दछन् यी १० काम

कुनै पनि शिशु जन्मनुअघि आमाको कोखमा करिब ९ महिना रहन्छन् । शिशु कोखमा रहँदा समयक्रम अनुसार उसमा वृद्धि हुने गर्दछ । पेटभित्रको भ्रुणले विकाससँगै विभिन्न काम गर्दछन् । आज हामी जन्मिनुअघि आमाको कोखमा बच्चा कुन अवस्थमा बसेको हुन्छ त्यसबारे चर्चा गर्नेछौ । – ३ महिनापछि भ्रुणले आमाको कोखमा मुख खोल्न थाल्दछन् । – २४ सातापछिका…