औषधी/उपचार Archives | Page 11 of 70 | Khabarhub Khabarhub

बच्चामा बोली, दृष्टि र श्रवण समस्या भए समयमै उपचार गर्नुपर्छ

बालबालिकाको वृद्धि विकासको क्रममा सुन्ने र बोल्ने कुरामा समस्या देखिन्छन्। सामान्यतया बालबालिकाले चारदेखि पाँच महिनादेखि नै आवाजसँग प्रतिक्रिया दिने गर्दछन्। एक वर्षदेखि केही शब्द र तीन वर्षदेखि केही वाक्य पनि बोल्न थाल्छन्। तर, कहिलेकाहीँ ती बालबालिकाबाट अभिभावकले कुनै पनि खालका प्रतिक्रिया पाउन सक्दैनन्। कतिपय बच्चा ढिलो बोल्ने हुन्छन्। कतिपय बच्चा पछिसम्म पनि नबेल्ने गरेको पाइएको…