औषधी/उपचार « Khabarhub

कपालमा चाया पर्नै नदिन के गर्ने ?

जाडो वा गर्मी मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। तर जाडो महिनामा चाया धेरै पर्ने अनुभव अधिकांशको छ। जाडो मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। चिसोका कारण धेरै समय कपाल छोप्ने वा चिसोबाट बच्न धेरै समयसम्म टोपी लगाउने गर्नाले जाडोमा धेरै चाया पर्नसक्छ। चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो…