Live on
Your Voice, Your Power
काठमाडौं - सामान्य बच्चाको तुलनामा समय नपुगी जन्मिएका बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या धेरै देखिने गर्दछन्। अन्य शारीरिक समस्यासँगै समय नपुगी जन्मिएका र कम तौल भएका बिरामीमा आँखाको समस्या पनि धेरै हुने गरेको भेटिएको छ। यसैको उदाहरण बन्न पुगिन झापाकी सब्नम मौनाली। उनी जन्मिदा कम तौल र समय नपुगेर जन्मेकी थिइन। जन्मिदा दुई हप्ता अस्पताल…