औषधी/उपचार « Khabarhub

घाँटीमा खानेकुरा अड्किदा खानानलीमा प्वाल पर्नसक्छ

काठमाडौँ - सानो उमेरका बालबालिकालाई हेरचाहमा धेरै ध्यान दिनुपर्ने हुन्छ। कतिपय अवस्थामा ख्याल गर्दा पनि उनीहरूको घाँटीमा खानेकुरा अड्किने समस्या धेरै कठिन बन्ने गर्छ। बालबालिका जिज्ञासु हुन्छन्। दुई वर्षको उमेरसम्म हरेक वस्तु मुखमा हाल्ने तथा खाने उनीहरूको बानी हुन्छ। ती वस्तुको बारेमा जान्नको लागि बालबालिकाले केही सेकेन्डको लागि मुखमा हाल्ने बानीलाई माउथिङ भनिन्छ। २ वर्ष…