औषधी/उपचार « Khabarhub

परिवारमा एक जनालाई पत्थरी भए सबैले जचाँउनुपर्छ

पछिल्लो समय मानिसमा पत्थरीको समस्या धेरै हुने गरेको छ। हामीले दैनिक खाने खानामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने चिकित्सकको भनाइ छ। माछा मासु जस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकले बताएका छन्। कफी, चियाहरू चिसो पेय र पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी…