Live on
Your Voice, Your Power
काठमाडौं- डाक्टर-‘कहिलेदेखि ज्वरो आएको ? आँखा दुख्छ ? घुँडाहरु दुख्छ ?’ बिरामी-‘अघिल्लो साताको बिहीबारदेखि ज्वरो आएको हो, आँखा पनि दुख्छ, घुँडा पनि दुख्छ ।’ डाक्टर-‘घरमा कुनै औषधि प्रयोग गर्नुभएको छ ?’ बिरामी-‘छ डाक्टर साब यी यही औषधिहरु खाइरहेको तर ठीक नै भएन, अनि यही अस्पतालमा आएको हो ।’ डाक्टर-‘ओहो ! एन्टीबायोटिक खानु भएको रहेछ, तपाईलाई…