औषधी/उपचार « Khabarhub

क्यान्सर रोगबारे भ्रम र यथार्थ : १० विशेषज्ञ चिकित्सक यसो भन्छन्

काठमाडौं– नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी सम्मेलन आयोजना गरिएको छ । ‘नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजी’ले दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको पहिलो दिनको सम्मेलनमा पत्रकारहरुसँग अन्तक्रिया गरिएको हो । सम्मेलनमा नेपाल, भारत लगायत मुलुकका क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहेको छ । कार्यक्रमको पहिलो चरणमा क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुले क्यान्सर रोगको विषयमा समाजमा रहेको भ्रम…