Live on
Your Voice, Your Power
काठमाडौं– अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलामा हुने पाठेघरको क्यान्सरको विषयमा अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । क्यान्सर केयर नेपाल, नेसनल हस्पिलट एण्ड क्यान्सर रिचर्स सेन्टर र अमेरिकन सोसाइटी अफ क्लीनिकल अंकोलोजी तथा गाइनोकोलोजिकल अंकोलोजी सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा बिहीबारबाट सम्मेलन शुरु भएको हो । नारी दिवसको अवसरमा महिलामा हुने क्यान्सरको विषयमा सम्मेलन आयोजना…