Live on
Your Voice, Your Power
काठमाडौं- जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ । तर पनि गन्ध कायमै रहन्छ ? यस्तो हुनुको कारण सधैँ कपाल राम्ररी सफा नगर्नु वा त्यसमा फोहोर रहनु नै हुन्छ भन्ने छैन । कपालबाट गन्ध आउनुका पछाडि चाया वा अत्यधिक पसिना आउने जस्ता विभिन्न कारणहरू हुन सक्छन् । वास्तवमा, कपालमा भएको पसिना तेल र ब्याक्टेरियासँग…