Live on
Your Voice, Your Power
क्यान्सर भन्ने बित्तिकै एउटा असाध्य भयाभह रोगको रुपमा हामी सबैले बुझेका हुन्छौँ । तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्न सके क्यान्सर पूरै निको हुन सक्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरु रक्त अक्सिजनको अभावमा मर्ने गर्दछ । अन्तत्वगत्वा अनियन्त्रित…