Live on
Your Voice, Your Power
बारम्बार आँखामा समस्या आइरहन्छ ? वा चिलाउँछ ? यदि हो भने तपाईको आँखामा समस्या छ । जसको स्याहार र सम्भार अत्यन्त आवश्यक छ । सबैभन्दा महत्वपुर्ण अंग मानिने आँखाको स्याहार गर्न सकिएन भने कालान्तरमा यसमा बिभिन्न प्रकारका समस्या समेत देखापर्न सक्छ । आँखाका समस्या बढ्दै गएमा दृष्टिविहिन समेत बन्न सकिन्छ । त्यसैले समयमै आँखाको उपचार…