टिप्स Archives | Page 37 of 85 | Khabarhub Khabarhub

नाकबाट रगत बग्ने समस्या छ ? यसरी गर्नुहोस् घरेलु उपचार

काठमाडौँ- गर्मीमा अचानक नाकबाट रगतको धारा बग्न थाल्दछ । यसलाई नै रक्तपित्त रोग भनिन्छ । गर्मीमा भ्रमण, श्रम, मैथुन, शोक बाहेक तातो, पीरो, कटु नुन र अमिलो धेरै खाँदा पित्त तातेर रगतलाई तताइदिन्छ । तब रगत नाकबाट निस्किन्छ । घरेलु उपचार १.    जसको नाक, आँखा, कान या मुखबाट रगत निस्किन्छ, त्यसलाई हर्रो, त्रिफला, निसोथ प्रयोगबाट…