टिप्स « Khabarhub

उच्च रक्तचाप भएमा के खाने, के नखाने ?

के खाने ? —     खान सुपाच्य, सादा, उचित मात्रामा खाने । —     गहुँ वा चनाको पीठो बराबरी मात्रामा मिलाएर बनाएको रोटी राम्ररी चपाएर खाने । —युवा अवस्थामा रोग लागेमा सोयाविनलाई राति भिजाएर बिहान बोक्रा निकालेर सुकाउने र बराबरी मात्रामा गहुँ र भटमास मिलाएर पिसाउने र यसको चोकरसहितको रोटी बनाएर बिहान बेलुका खाने । — फलमा…