Live on
Your Voice, Your Power
—हर्रोको छिप्पिएको फलको बोक्रालाई कुटेर धुलो बनाउने र २/३ चम्चा हर्रोको पिसेको धुलोलाई तातो पानीसँग बिहानबेलुका खानाले शक्ति बढाउँछ । —यसले श्वासप्रश्वासमा समस्या भएका रोगीलाई ठिक गराउँछ । —यसले श्वास, पेटसम्बन्धी रोगलाई नाश गर्छ । यसले दन्त अर्श, पेटको अर्श, रोगहरुलाई निर्मूल पार्दछ । — यसले खानामा रुची बढाउने काम गर्छ । — कब्जियतको रोगीहरुले…