टिप्स « Khabarhub

के छ नेपालमा कोरोनाको अवस्था ? जनस्वास्थ्यविज्ञ डा. पाण्डेले औंल्याए यस्ता कुरा

परीक्षणको दायरा घटेको छ । अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने धेरै छन् । - कन्ट्याक्ट ट्रेसिङ्ग एकदम न्यून छ । - लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसँग भेट भएका व्यक्ति, बृद्धबृद्धा आदिले परीक्षण गराउन उत्सुक छैनन् । यो समुह ठूलो…