टिप्स Archives | Page 45 of 85 | Khabarhub Khabarhub

तपाईंलाई चक्कर वा रिँगटा लाग्छ ? यसरी जोगिनुहोस्

कहिलेकाहिँ बसेको स्थानबाट जुरुक्क उठ्दा वा खानाको तालमेल नहुदा वा लामो दुरीको यात्रा गर्दा मानिसलाई रिँगटा लाग्ने गर्दछ । यो बाहेक अन्य अवस्थामा पनि रिँगटा लाग्दछ । रिँगटा लाग्दा चारैतिरै घुमेको जस्तो हुन्छ । रिँगटा लाग्ने बिभिन्न कारणहरु हुने गर्दछन् । रगतको कमी, रक्तचापको स्तर घटबढ, शारीरिक वा मानसिक थकान, डरका कारणले पनि रिँगटा लाग्दछ…