Live on
Your Voice, Your Power
एजेन्सी- गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । आँप स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर,केही यस्ता रोगहरु हुन्छन् जसका कारण आँप खानु उचित मानिदैन । कुन रोग लाग्दा आँप खान हुँदैन भन्ने विषयमा यहाँ जानकारी दिइएको छ- १. डायबिटीज जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु…