टिप्स Archives | Page 47 of 85 | Khabarhub Khabarhub

स्वस्थ रहन बिहान उठ्ने बित्तिकै गर्नुहोस् यी १० काम

बिहान उठ्दा मानिस अघिल्लो दिनको थकान र तनावबाट मुक्त भएर उठ्दछ । तसर्थ बिहान शरीरमा एक प्रकारको सकारात्मक उर्जा उत्पन्न हुने गर्दछ । त्यसैले मानिसको बिहानीको समयमा बितेको पलले दिनभरीको उसको मुड निर्धारण गर्ने विश्वास गरिन्छ । तसर्थ बिहान उठ्नासाथ निम्न काम गर्नु पर्दछ । १. ओच्छ्यानमा आखाँ खुलेलगत्तै एक्कासी जुरुक्क उठ्नु हुँदैन । २.…