Live on
Your Voice, Your Power
चिसो मौसम मुटुका बिरामीहरुका लागि अनुकूल समय मानिँदैन । तसर्थ धेरै मानिस चिसो मौसममा मुटुको समस्या लिएर अस्पताल धाउने गर्दछन् । जसमा बृद्ध भन्दापनि पछिल्लो समय युवापिढीको संख्या बढ्दो छ । त्यसको कारण हो, खराब जीवनशैली । तसर्थ चिसो मौसममा मुटुरोग सम्बन्धी समस्या बढ्नु अघि समयमै यसको ख्याल गर्नुपर्ने हुन्छ । यसका लागी निम्न कुरामा…