Live on
Your Voice, Your Power
काठमाडौं – अधिकांश मानिस खानामा अमिलो पिरो अचार खाने गर्दछन् । अचारले खानाको स्वाद बढाउनु साथै मुख नै रसिलो बनाइदिन्छ । तर अचार खाँदा कतिपय कुरामा ध्यान नदिदा घातक हुने खतरा पनि उत्तिकै छ । अझ बयम (सिसाका भाँडा)मा राखिएका अचार खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । बजारमा पाइने बोतल वा प्लाष्टिकले प्याकिङ गरेर बिक्रिका…