Live on
Your Voice, Your Power
काठमाडौं- चिसो मौसम शुरु भएसँगै मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन्छन् । जाडोमा सवैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ । ओठ फुटेमा पोल्ने , बोल्न नहुने , खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । त्यति मात्र नभएर मानिसहरुको ओठ फुटेपछि रगत समेत बग्न थाल्ने गर्छ । यी यावत समस्याको समाधानका लागि केही घरेलु…