टिप्स « Khabarhub

स्वास्थ्य र सौन्दर्यका लागि यस्ता छन् जौका फाइदा

सवै खाद्यान्न बालीहरु मानव जीवनका लागि अत्यावश्यक हुने भए पनि जौ अझ बढी फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । धान, गहुँ, कोदाेमा भन्दा जौमा अझ बढी पोषक तत्व पाइने गर्छ । जौलाई ठण्डीको ओखती पनि मानिन्छ । यसले अनुहारमा जलन तथा डण्डिफोर आदिका रोगहरूबाट बचाउँदछ । जौमा इनोजिटाल पाइन्छ जसले कोलेस्टोलको मात्रालाई नियन्त्रित राख्दछ । यस्तै…