Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार तथा स्वास्थ्य सेवा संचालनमा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने निणर्य गरेको भन्दै चिकित्सकहरुले विरोध जनाएका छन् । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले शनिबार विज्ञप्ती निकाल्दै स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स गर्ने भनिएको निर्णय सच्याउन माग समेत गरेका हुन् । चैत १९ गते स्वास्थ्य…