समाचार « Khabarhub

हामीले सुझाव दिएपछि प्रधानमन्त्री नेपालमै मिर्गौला प्रत्यारोपण गर्न तयार हुनुभयो: डा शाह

काठमाडौं–  ‘म किन डाक्टर बन्न खोजे म आफैलाई पनि थाहा छैन, तर मैले थाहा पाए देखिनै ममा डाक्टर बन्ने चाहना थियो ।’ यो भनाइ मिर्गौला रोग विशेषज्ञ डाक्टर दिव्या सिंह शाहको हो । बाल्यकालमा अन्जानमै डाक्टर बन्ने सपना बुनेकी दिव्याको डाक्टर बन्ने सपना मात्र पूरा भएन, उनी देशकै कार्यकारीको निजी चिकित्सकसमेत  बनेकी छिन् । डा…