समाचार Archives | Page 373 of 407 | Khabarhub Khabarhub

यसकारण झर्छ पुरुषको कपाल, यी हुन् रोकथामको उपाय

आजकल कतिपय युवामा कपाल झर्ने समस्या देखा पर्न थालेको छ । यसरी उमेर नपुग्दै कपाल झर्ने समस्याका कारण धेरै पुरुष चिन्तित बन्ने गरेका छन् । पछिल्लो समय पुरुषको कपाल झर्ने समस्या बढे पछि कतै यो रोग वा कुनै संक्रमण पो हो की भन्ने त्राश समेत हुन थालेको छ । तर कपाल झर्नु आफैमा रोग भने…