समाचार Archives | Page 379 of 404 | Khabarhub Khabarhub

डेंगु रोग अझै नियन्त्रणमा आएन, साउनमा मात्रै एक हजार बिरामी

काठमाडौं– केही महिना अघि सुनसरीमा देखिएको डेंगु अहिले मकवानपुर र काठमाडौंमा समेत देखिएको छ । विभिन्न जिल्लाहरुमा अहिले डेंगुको संक्रमण फैलिदै गएको छ । सरकारले डेंगु सार्ने लामखुट्टे नष्ट गर्न लामखुट्टेको खोजी तथा नष्ट गर्ने अभियानहरु सञ्चालन गर्दै आएपनि डेंगु नियन्त्रणमा भने आउन सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकको अनुसार साउन देखि…