समाचार Archives | Page 400 of 402 | Khabarhub Khabarhub

ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली

मार्तडी–  बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि बुधबार बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ । सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । स्वाथ्यकर्मीको टोलीले १०८ को उपचार गरेको बताइएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका…