अमेरिका / क्यानडा « Khabarhub

अमेरिका-चीनबीच व्यापार-युद्ध खुकुलो बनाउने सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनले विश्व अर्थतन्त्रलाई नै प्रभावित तुल्याएको र बजारहरूमा उथलपुथल ल्याइदिएको आफूहरू बीचको व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौतामा हस्ताक्षर गरेका छन् । वाशिङ्गटनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, यो नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि "परिवर्तनकारी" हुनेछ । चिनियाँ नेताहरूले यस्लाई "सबैको जित हुने" सम्झौता भनेका छन्, जसले…