Live on
Your Voice, Your Power
वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सफलतापूर्वक आक्रमण गरेको दाबी गरेका छन्। आणविक केन्द्रमा आक्रमणपछि ट्रपले सामाजिक सञ्जालमार्फत् यस्तो दाबी गरेका हुन्। अमेरिकाले तीन आणविक केन्द्रमा बम प्रहार गरेको उनको दाबी छ। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण भएको उल्लेख गरेका हुन्। इरानमा बमबारी सकेर विमान अमेरिका फर्किएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् सेनालाई बधाई…