अमेरिका / क्यानडा « Khabarhub

सिरिया सरकारले रासायनिक आक्रमण गरेको संकेत देखियो : अमेरिकी विदेश मन्त्रालय

अमेरिका– अमेरिकाले सिरियामा जारी युद्धका क्रममा सिरिया सरकारले रासायनिक आक्रमण गरेको संकेत देखिएको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्रालयले जनाएअनुसार सिरिया सरकारले युद्धका क्रममा विषाक्त रासायनिक ग्याँस क्लोरिन र अन्य रासायनिक हतियार प्रयोग गरेको संकेत देखिएको छ । विदेश मन्त्रालयले सिरिया सरकारले हाल विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा जारी युद्धका क्रममा गत आइतबार यस्तो हतियार…