अमेरिका / क्यानडा « Khabarhub

इरानका विषयमा छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्रसेल्स जाने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुस भ्रमणमा जानुअघि बेल्जियममा इरानका विषयमा युरोपेली अधिकारीसँग वार्ता गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग कृष्ण सागरको तटमा रहेको सोची शहरमा भेटवार्ता गर्न वाशिंटनमा रहेको जोइन्ट एण्ड्रियु बेसबाट त्यसतर्फ प्रस्थान गरिसकेका छन् । उनले यसअघि तय भएअनुसार रुसको राजधानी मस्को जाने कार्यक्रम भने रद्द भएको…