अमेरिका / क्यानडा « Khabarhub

‘साउदी युवराज गुण्डा भए’

एजेन्सी– अमेरिकी सिनेटरले साउदी अरबका युवराज मोहम्मद बिन सलमान पूर्ण रुपमा ग्याङ्ग्स्टार अर्थात् गुण्डा बनेको टिप्पणी गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अधिराज्यका लागि सिफारिस गरेका राजदूत जोन अबिजायदको सुनुवाईका क्रममा रिपब्लिकन पार्टीका तर्फबाट फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले युवराज बिन सलमान पूर्ण रुपमा ग्याङ्ग्स्टार बनेको टिप्पणी गरेका हुन् । डेमोक्र्याटिक पार्टीबाहेक राष्ट्रपति ट्रम्पकै…